अन्यसुदन किराती श्रम संस्कृति पार्टीमा जाने, वरिष्ठ नेता बन्ने २५ बैशाख २०८३ ‘वरिष्ठ नेता ल्याउनुपर्छ भनेर हामीले पनि पहल गर्यौं। उहाँ त्यसमा मान्नुभयो,’ उनले भने।
अन्यनारायणगढ-मुग्लिन सडक अवरुद्ध २५ बैशाख २०८३ सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
अन्यस्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच भिडन्त २५ बैशाख २०८३ ‘हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,’ सेन्टकमले विज्ञप्तिमा भनेको छ।
अन्यफरक-फरक कथा, एकैदिन रिलिज भए तीन नेपाली फिल्म २५ बैशाख २०८३ ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरूआमा’ देशभरका हलमा रिलिज भएका हुन्।
अन्यफरक-फरक कथा, एकैदिन रिलिज भए तीन नेपाली फिल्म २५ बैशाख २०८३ ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरूआमा’ देशभरका हलमा रिलिज भएका हुन्।
अन्यकाठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ २५ बैशाख २०८३ काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।
अन्यहिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो २५ बैशाख २०८३ नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ।
अन्यआज यी स्थानमा मध्यम वर्षा हुने २५ बैशाख २०८३ हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्यस्वस्तिमाले जीवनकै पहिलो अडिसन दिएको फिल्म, रवीन्द्र भन्छन्– हामीले सोचेरै यो कथा छानेका हौं २५ बैशाख २०८३ यो फिल्मका लागि धेरै ठूला अफर र पैसा छाडेर काम गर्नुभयो। गीतमा आमा र छोरी सँगै नाच्नुपर्छ भन्ने सुझाव पनि उहाँकै थियो।’