काभ्रेपलाञ्चोक
+977-9863403002
११ आश्विन २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

यस वर्षको मौसम प्रक्षेपण– पानी कम पर्छ, गर्मी चर्को हुन्छ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
unnamed 1
अन्य

ओली बिरामी, थलियो एमाले

राष्ट्रिय राजनीतिका थुप्रै मुद्दा छन्, जसमा पार्टीको धारणा, दृष्टिकोण आवश्यक हुन्छ। त्यसमा एमाले गयल हुँदै गएको पार्टीका नेताहरूले महसुस गर्न थालेका छन्।
unnamed 1
अन्य

तपाईंले तरबुजा खानुभयो?

तरबुजामा पाइने ‘लाइकोपिन’ नामक शक्तिशाली एन्टिअक्सिडेन्टले मुटु रोग तथा केही प्रकारका क्यान्सरको जोखिम घटाउन सहयोग पुर्‍याउँछ। साथै, यसले छालालाई स्वस्थ र चम्किलो बनाउन पनि मद्दत गर्दछ।
unnamed 1
अन्य

संघीय संसद सचिवालयले भन्यो- अब कुनै कर्मचारी युनियन अस्तित्वमा छैन

संघीय संसद् सचिवालयले सचिवालयभित्रका कर्मचारी युनियन अब कानुनी रूपमा अस्तित्वमा नरहेको स्पष्ट पारेको छ।
unnamed 1
अन्य

यात्रानुभूति: अन्तरपालिका शैक्षिक सहकार्य कार्यक्रम!

वास्तवमा हरेक बाबाआमाका लागि छोराछोरीको पढाइभन्दा ठुलो कुरा केही लाग्दो रहेनछ। उनीहरू राम्ररी पढिदिए भएभरका दु:ख भुल्न सकिने। नपढिदिए भएभरका विगतका दु:खको पुनरावृत्ति भइदिने र अघिको आशाको किरण पनि बादलभित्र हराएर गएजस्तो हुँदो रहेछ।
unnamed 1
अन्य

आमाको आशीर्वाद बोकेको एक हजार रूपैयाँ!

बाहिर निस्कँदा ठमेलको भीड उस्तै थियो— रमझम, हाँसो, सङ्गीत। तर हामी दुवैजना चुप थियौँ। भोलि दाइ उड्नुहुन्थ्यो। आमाको टीकाको पैसा एउटा डान्सबारको कोकाकोलामा सकियो। जिन्दगी कहिलेकाहीँ यस्तै हुँदो रहेछ— बिदाइको रात पनि आफ्नै ढङ्गले मज्जाक गर्छ।
Scroll to Top