अन्ययी हुन् सरकारको आर्थिक रूपान्तरणका प्रमुख आधार २८ बैशाख २०८३ श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवा क्षेत्रमा रूपान्तरण गरिने समेत उल्लेख गरिएको छ।
अन्यआयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिने २८ बैशाख २०८३ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
अन्यस्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानुन ल्याइने २८ बैशाख २०८३ सरकारले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने कानुन बनाउने भएको छ।
अन्यपोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गरिने २८ बैशाख २०८३ सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि कूटनीतिक पहल गर्ने भएको छ।