अन्यभित्रियो १६ खर्ब ५९ अर्ब रेमिटेन्स, वैदेशिक रोजगारीमा जाने घटे २८ बैशाख २०८३ साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
अन्यपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीति २८ बैशाख २०८३ सरकारले पर्यटन सम्भावना भएका क्षेत्रमा सडक पहुँच विस्तार, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग निर्माण तथा राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ।
अन्यसवारी ज्यान मुद्दाका फरार व्यक्ति २१ वर्षपछि पक्राउ २८ बैशाख २०८३ जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका-५ पंचरूखी बस्ने ४७ वर्षीय दिनेश प्रसाद यादवलाई पक्राउ गरेको हो।
अन्यविद्युतीय मास ट्रान्जिटमार्फत सार्वजनिक यातायातलाई भरपर्दो बनाइने २८ बैशाख २०८३ सरकारले विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरी सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउने नीति लिएको छ।
अन्यराष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे प्रधानमन्त्री बालेन २८ बैशाख २०८३ नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ।
अन्यराष्ट्रपतिको सम्बोधनकै बीचमा उठेर हिँडे प्रधानमन्त्री बालेन २८ बैशाख २०८३ नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ।
अन्यट्रेड युनियन खारेजविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश २८ बैशाख २०८३ निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरूद्ध दायर भएको रिटमा संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
अन्यविकास तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिसन मोडमा २८ बैशाख २०८३ सरकारले पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरेर मिसन मोडमा कार्यान्वयन गर्ने भएको छ।
अन्यअब साउनदेखि नै खरिद प्रक्रिया सुरू हुने, शून्य दिन खरिद नीति लागु गर्ने २८ बैशाख २०८३ साउनदेखि नै खरिद प्रक्रिया सुरू गरेर शून्य दिन खरिद नीति लागु गरेर असार महिना केन्द्रीत खर्च विकृति अन्त्य गर्ने लक्ष्य लिएको छ।