काभ्रेपलाञ्चोक
+977-9863403002
१२ आश्विन २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

पथलैया–अमलेखगञ्ज खण्डमा ओभरपास निर्माणको प्रस्ताव

पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ।
unnamed 1
अन्य

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ।
unnamed 1
अन्य

पर्सा राष्ट्रिय निकुञ्जमा तयार भयो वन्यजन्तु उद्धार टोली

पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ।
unnamed 1
अन्य

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।
unnamed 1
अन्य

टावरमा विद्युत आपूर्ति बन्द हुँदा म्याग्दीका चार गाउँमा सञ्चार प्रभावित

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।
Scroll to Top