काभ्रेपलाञ्चोक
+977-9863403002
१२ आश्विन २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

लोकदोहोरीको मौलिकता जोगाउन दोहोरीगीत प्रतिष्ठानको आह्वान

कसैको व्यक्तिगत लाभका लागि समग्र लोक संगीतको प्रतिष्ठामा आँच पुग्ने कार्य भएमा प्रतिष्ठान कठोर कदम चाल्न बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख छ।
unnamed 1
अन्य

कामु प्रधानन्यायाधीशलाई लक्ष्य गर्दै गणेश पराजुलीको टिप्पणी- दुई तिहाइको सरकारलाई ललकार्ने!

राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्षित गर्दै दुई तिहाईको सरकारलाई ललकारेको टिप्पणी गरेका छन्।
unnamed 1
अन्य

०८१ र ०८३ को नीति तथा कार्यक्रम हुबहु छ, लेख्ने मान्छे एउटै परेछ– ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले २०८१ सालको नीति तथा कार्यक्रमसँग अहिलेको मेल खाएको बताएका छन्।
unnamed 1
अन्य

मधेसमा रिक्त प्रदेश सभा सदस्य पदमा राप्रपाकी सरिता कुमारी ठाकुर सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशमा रिक्त प्रदेश सभा सदस्य पदमा महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।
unnamed 1
अन्य

एमाले सांसदले सरकारको कामलाई हिटलरसँग दाँजेकोमा रास्वपा सांसदको नियमापत्ति

नेकपा एमालेका सांसद मनमाया बिकले सुकुम्बासीहरूलाई हटाएर होल्डिङ सेन्टरमा पुर्‍याइएको विषयलाई हिटलरले यहुदीहरूलाई ग्यास चेम्बरमा लगेको घटनासँग तुलना गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले नियमापत्ति जनाएका छन्।
Scroll to Top