राष्ट्रिय समाचार, स्वर्णिम वाग्लेअर्थमन्त्रीको ऋण : ३ करोड ५५ लाख रुपैयाँ ३० चैत्र २०८२ उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।
अभिमुखीकरण, राष्ट्रिय समाचार, रास्वपा, स्वर्णिम वाग्लेनवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्याएर पढ्नुहोला ३ चैत्र २०८२ ‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने ।
राष्ट्रिय समाचार, स्वर्णिम वाग्लेतनहुँ-१ : रास्वपाका वाग्ले ११ हजार बढी मतान्तरले अगाडि २२ फाल्गुन २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो मतान्तर कायमै राखेका छन् ।