ऊर्जा संकट, नेपाली मजदुर, भारतमा मजदुरी, राष्ट्रिय समाचारऊर्जा संकटको प्रभाव : भारतमा रहेका नेपाली श्रमिक फर्किन थाले ६ चैत्र २०८२ विशेषगरी होटलमा काम गर्ने नेपाली युवा ग्यासको अभावमा व्यवसाय बन्द हुनथालेपछि स्वदेश फर्किन थालेका हुन् ।