राष्ट्रिय समाचार, हावाहुरीको सम्भावनाभोलि सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको पनि सम्भावना १५ बैशाख २०८३ विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ ।