कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया
कर्णाली, माया कठायत, राष्ट्रिय समाचार, सामूहिक मृत्युवरण, सिफारिस, सुकी बडुवाल

कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया

श्रीमान्‌ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।