थापाथली, नेपाल प्रहरी, राष्ट्रिय समाचार, सीसीटीभी जडान, सुकुमवासी बस्तीथापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी ११ बैशाख २०८३ सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको र त्यसविरुद्ध युवाहरुले प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।