काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

सिन्धुपाल्चोक

Auto Added by WPeMatico

सिन्धुपाल्चोकको हेली रिसोर्टमा किन पुग्यो अपराध अनुसन्धान कार्यालयको टोली ?
राष्ट्रिय समाचार, सिन्धुपाल्चोक, हेली रिसोर्ट

सिन्धुपाल्चोकको हेली रिसोर्टमा किन पुग्यो अपराध अनुसन्धान कार्यालयको टोली ?

६ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोकको भोटेकाशी हेली रिसोर्ट एण्ड स्पा रिसोर्टमा पुगेर केही डिजिटल डिभाइस बरामद गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाको अपराध हेर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालय सिन्धुपाल्चोक पुगेपछि किन पुग्यो भन्ने चासो उठेको छ । घटनाबारे अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने एक […]
सिन्धुपाल्चोकमा करिब ५२ प्रतिशत मत खस्यो
राष्ट्रिय समाचार, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा करिब ५२ प्रतिशत मत खस्यो

२१ फागुन, चौतारा । सिन्धुपाल्चोकमा करिब ५२ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान मतदान सम्पन्न भएकोे हो । मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवादका कारण केहीबेर मतदान अवरुद्ध भएको थियो । छिटपुट सामान्य विवाद बाहेक जिल्लाभर मतदान प्रक्रिया सौहार्दपुर्ण रूपमा […]
सिन्धुपाल्चोक : विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धा
राष्ट्रिय समाचार, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक : विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धा

१७ फागुन, सिन्धुपाल्चोक । २१ फागुनको मिति नजिकिँदै गर्दा सिन्धुपाल्चोकका दुई वटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाताको घरदैलोदेखि खेतबारीसम्म पुगेर मत मागिरहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकका दुवै क्षेत्र हारेको नेकपा एमाले पुरानो विरासत फर्काउने लक्ष्यमा छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो पकड कायमै राख्ने दाउमा छ । […]
Scroll to Top