प्रदेश समाचार, सिन्धुपाल्चाेकसिन्धुपाल्चोक अपडेट : १ मा मतान्तर घटाउँदै नेकपा, २ मा दुलाल अगाडि २३ फाल्गुन २०८२ सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपामा उम्मेदवार युवराज दुलाल अग्रस्थानमा छन् । उनले ३३९८ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय समाचार, सिन्धुपाल्चाेकसिन्धुपाल्चोकमा ७ बजेपछि मतगणना सुरु हुने २२ फाल्गुन २०८२ यससँगै सिन्धुपाल्चोकमा कुल १ लाख ५३ हजार १४८ मत खस्दै ५५.६९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।