सुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान
राष्ट्रिय समाचार, सामुदायिक पशु, सुकुमवासी बस्ती

सुकुमवासी बस्तीका सामुदायिक पशुप्रति छैन कसैको ध्यान

सुकुमवासी बस्तीमा प्राय कुकुर, बिरालोजस्ता प्राणीहरू खाना र छानका लागि समुदायमा आश्रित थिए ।  हाल मानिसहरुको स्थानान्तरण हुँदा पशुहरूको भने बिचल्ली भएको छ ।