टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी नै जोडिए ई–बिडिङ ह्याकमा
टेलिकम, राष्ट्रिय समाचार, सर्भर ह्‍याक

टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी नै जोडिए ई–बिडिङ ह्याकमा

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।