कालीगण्डकी करिडोर, राष्ट्रिय समाचार, सडक सीमासडक सीमा निर्धारण नहुँदा बेनीमा कालोपत्रे गर्न ढिलाइ १५ बैशाख २०८३ सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ ।