काभ्रेपलाञ्चोक
+977-9863403002
२७ जेष्ठ २०८३ बुधबार

संघीय निजामती विधेयक

Auto Added by WPeMatico

अघि बढ्यो संघीय निजामती विधेयकको मस्यौदा
राष्ट्रिय समाचार, संघीय निजामती विधेयक

अघि बढ्यो संघीय निजामती विधेयकको मस्यौदा

८ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ । भूमि व्यवस्था, सहकारी, सं‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ । सं‍घीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत […]
कर्मचारी ट्रेड युनियन हटाउन सरकार कठोर
ट्रेड युनियन, राष्ट्रिय समाचार, संघीय निजामती विधेयक

कर्मचारी ट्रेड युनियन हटाउन सरकार कठोर

संघीय निजामती विधेयकमा कुनै पनि प्रकृतिको ट्रेड युनियनको व्यवस्था नराख्ने मस्यौदा तयार पारिएको छ । विधेयक उत्पत्तिकर्ता मन्त्रालयको जिम्मेवारीमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीमा दलीयकरण अभ्यास अस्वीकार्य हुने बताइन् ।
कर्मचारीको उमेरहद ६० वर्ष प्रस्तावित, अन्य के छ नयाँ व्यवस्था ?
कर्मचारी, प्रमुख समाचार (Home), संघीय निजामती विधेयक, सिफारिस

कर्मचारीको उमेरहद ६० वर्ष प्रस्तावित, अन्य के छ नयाँ व्यवस्था ?

निजामती सेवामा प्रवेश गर्ने उमेरहद परिवर्तन हुनुपर्ने भनी मन्त्रालयको प्रस्ताव छ । जसअनुसार, पुरुषहरू ३२ वर्षभित्र निजामती सेवामा प्रवेश गरिसक्नुपर्नेछ ।
संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने
राष्ट्रिय समाचार, शिक्षक–कर्मचारी दलमु, संघीय निजामती विधेयक

संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

शनिबार सार्वजनिक भएको कार्यसूचीमा कर्मचारी, शिक्षक, प्राध्यापक तथा रसबै राष्ट्रसेवकलाई दलीय आबद्धतामुक्त पार्ने उल्लेख गर्दै त्यसका लागि ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गर्ने विषय उल्लेख छ ।
Scroll to Top