राष्ट्रिय समाचार, शरदसिंह यादव, संघीयतासंघीयता कसैको बपौती होइन, खारेज गर्ने दुस्साहस नहोस् : शरदसिंह यादव १९ चैत्र २०८२ ‘संघीयता ल्याउन तपाईंहरूको कुनै भूमिका थिएन, त्यसैले यसलाई चलाउने अधिकार पनि तपाईंहरूलाई छैन ।’