पोखरा, राष्ट्रिय समाचार, लेकसाइडपोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ ६ बैशाख २०८३ प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए ।