राष्ट्रिय समाचार, लहानहाटबजार व्यवस्थित बनाउने नगरपालिकाको तयारीपछि लहानका व्यवसायी आन्दोलित ३ बैशाख २०८३ सिरहाको लहान नगरपालिका-५ स्थित हाटबजारलाई आधुनिक र स्तरीय संरचना बनाउन सुरु गरेसँगै स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।