लम्कीचुहा अस्पताल विवाद : सर्वोच्चले अन्तरिम आदेश दिएन
अन्तरिम आदेश, राष्ट्रिय समाचार, लम्कीचुहा अस्पताल विवाद

लम्कीचुहा अस्पताल विवाद : सर्वोच्चले अन्तरिम आदेश दिएन

लम्कीचुहा अस्पतालको विवादमा लम्कीचुहा नगरपालिकाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।