राष्ट्रिय समाचार, रेडक्रसरेडक्रसको नेतृत्व चयनका लागि तोकियो निर्वाचन मिति ७ बैशाख २०८३ विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले असार २४ र २५ गते निर्वाचनको मिति तय गरेको हो ।
रगत अभाव, राष्ट्रिय समाचार, रेडक्रसचितवनमा रगतको चरम अभाव, रक्तदान गर्न रेडक्रसको आह्वान ५ चैत्र २०८२ चितवनमा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।