धनुषामा एक महिनाअघि हत्या गरिएकी युवतीको अझै पहिचान खुलेन
युवती हत्या, राष्ट्रिय समाचार

धनुषामा एक महिनाअघि हत्या गरिएकी युवतीको अझै पहिचान खुलेन

२९ फागुन, जनकपुरधाम । २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्‍यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो । ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले […]