यातायात, राष्ट्रिय समाचारयातायातको अभिलेख हेरफेर गर्नेविरुद्ध मुद्दा दायर २७ चैत्र २०८२ सवारी अनुमति पत्र (लाइसेन्स)को अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी र एक मतियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आशिष गजुरेल, यातायात, राष्ट्रिय समाचारयातायात तथा पूर्वाधारविज्ञको संसद्मा पाइला ३० फाल्गुन २०८२ गजुरेलले सार्वजनिक यातायात र पूर्वाधारका बेथितिलाई निरन्तर सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट उठाउँदै आएका छन् ।