अमेरिका, मेयो क्लिनिक, राजा महेन्द्र, राष्ट्रिय समाचारराजा महेन्द्र, मेयो क्लिनिक, मिनेसोटा र ६ दशकदेखिको अटूट सम्बन्ध ७ चैत्र २०८२ रानी रत्नराज्यलक्ष्मी राजा महेन्द्रसँग ४ मे १९६० मा रोचेस्टरको आधिकारिक भ्रमणमा थिइन्, त्यतिबेला उनलाई मेयो क्लिनिकमा उपचार समेत गर्नुपरेको थियो ।