पुल निर्माण, भेरी नदी, राष्ट्रिय समाचाररणनीतिक महत्वको भेरी पुल १३ वर्षदेखि अलपत्र २६ चैत्र २०८२ पुलको २०७२ सालमै सम्पन्न गर्ने गरी २०६९ सालमा ठेक्का सम्झौता भएको थियो तर काम सम्पन्न हुन सकेन । २०७९ मा ठेक्का रद्द गरिएको छ ।
एसईई परीक्षार्थी, भेरी नदी, राष्ट्रिय समाचारभेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु २० चैत्र २०८२ नुहाउने क्रममा डुबेका उनलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी नगर अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो ।