भिरबाट लडेर एक बालिकाको मृत्यु   
भिरबाट लडेर मृत्यु, राष्ट्रिय समाचार

भिरबाट लडेर एक बालिकाको मृत्यु   

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।