उपराष्ट्रपति रामसहायप्रसाद यादव, बङ्गलादेशका राजदूत मो. शफिकुर रहमान, राष्ट्रिय समाचारउपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट ९ चैत्र २०८२ उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् ।