अफिम खेती, फडानी, राष्ट्रिय समाचाररुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी १७ बैशाख २०८३ प्रहरीको संयुक्त गस्ती टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो।