तालिबान, दक्षिण एसिया, पाकिस्तान-अफगानिस्तान तनाव, राष्ट्रिय समाचारभयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ? ४ चैत्र २०८२ अफगानिस्तानमा सधैँका शासकहरूले ‘पस्तुनिस्तान’को एजेन्डा बोक्दै आएका छन् । यही कारण पाकिस्तान-अफगानिस्तानको सम्बन्ध जन्मजात शत्रुतापूर्ण छ ।