डा. सुधा गौतम, नेपाली औषधि उद्योग, राष्ट्रिय समाचारनेपाली औषधि उद्योगलाई आत्मनिर्भर बन्न स्वास्थ्यमन्त्रीको आग्रह २८ फाल्गुन २०८२ नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।