कांग्रेस प्रदेश महामन्त्रीको एक अन्तर्वार्ताले कैलाली-५ मा तरंग
कैलाली-५, नरनारायण शाह ‘मनु’, पैसा खाएको, प्रेमबहादुर आले, राष्ट्रिय समाचार

कांग्रेस प्रदेश महामन्त्रीको एक अन्तर्वार्ताले कैलाली-५ मा तरंग

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का आनन्दबहादुर चन्द निर्वाचित हुँदा कांग्रेसका शाह दोस्रो र नेकपाका आले तेस्रो भएका थिए ।