गर्मी याम, तापक्रम, राष्ट्रिय समाचारबढ्न थाल्यो तापक्रम : काठमाडौंमा २५.४ डिग्री सेल्सियस, नेपालगञ्जमा ३२ २८ फाल्गुन २०८२ हिमाली क्षेत्रतर्फ जुम्लामा २३-२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ, भने जोमसोममा पनि १७-१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।