जयदेव गौतम, राष्ट्रिय समाचारकिताबको अँगालोबाट फुस्किँदा : एक पाठकीय अनुभूति ३० फाल्गुन २०८२ समग्रमा यस पुस्तकका समीक्षाहरू सरल, प्रवाहयुक्त र सहज भाषामा लेखिएका छन् । पहिले नै पढिसकेका पुस्तकहरू पनि समीक्षा पढेपछि फेरि पढौँ,पढौँ लाग्ने बनाइदिन्छन् ।