चितवन राष्ट्रिय निकुञ्जले भन्यो- अतिक्रमित जग्गा १५ दिन भित्र खाली गर्नू
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज, राष्ट्रिय समाचार

चितवन राष्ट्रिय निकुञ्जले भन्यो- अतिक्रमित जग्गा १५ दिन भित्र खाली गर्नू

निकुञ्ज कार्यालयले मध्यवर्ती वन क्षेत्र, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनाराको वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरेर बनेका संरचना १५ दिन भित्र हटाउन आग्रह गरेको हो ।