घुससहित पक्राउ, राष्ट्रिय समाचार, सशस्त्र प्रहरीधनुषाबाट सशस्त्र प्रहरी निरीक्षक पक्राउ, ४० हजार घुस लिएको आरोप २० चैत्र २०८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ ।