गैरआवसीय चिकित्सक, मेडिकल काउन्सिल, राष्ट्रिय समाचार, लाइसेन्स, स्वास्थ्य समाचारमेडिकल काउन्सिलले गर्यो ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता ४ जेष्ठ २०८३ नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।