कृषि विभाग, चैते धान, प्रदेश समाचार, बिजनेस, राष्ट्रिय समाचारकृषि विभागद्वारा चैते धानको समर्थन मूल्य सिफारिस १६ चैत्र २०८२ मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गरिने जनाइएको छ ।