अनलाइनखबरकर्मी, कमल प्रसाईंमाथि आक्रपण, नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचारअनलाइनखबरकर्मी प्रसाईंमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग १६ बैशाख २०८३ नेपाल पत्रकार महासंघले अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रपण गर्नेलाई कानुनी कारवाही गर्न माग गरेको छ ।