उच्च पदस्थ पक्राउ, गृहमन्त्री सुधन गुरुङ, राष्ट्रिय समाचारगृहमन्त्रीको एक साता : समातिए ७ उच्च पदस्थ २० चैत्र २०८२ शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका गुरुङ पहिलो एक साता निकै सक्रिय देखियो । यो एक साताको अवधिमा ७ उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन् ।