इलेक्ट्रिक स्कुटर, भन्सार छली, राष्ट्रिय समाचारभन्सार छलीका २२ थान इलेक्ट्रिक स्कुटर बरामद ११ बैशाख २०८३ सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।