इन्धन बचत, राष्ट्रिय समाचार, श्रीलंकाइन्धन बचत गर्न श्रीलंकाले दियो सार्वजनिक बिदा, अरु एसियाली देशले के गरेका छन् ? ३ चैत्र २०८२ श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ ।