आमाको नाममा नागरिकता, पर्सा, राष्ट्रिय समाचार, वीरगञ्जपर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी ५ चैत्र २०८२ जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।