आममाफी, कतार, नेपाली, राष्ट्रिय समाचारकतारमा ३ जना नेपालीले पाए आममाफी २७ चैत्र २०८२ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए ।