अलैँची, चिया, बिजनेस, मेची भन्सार, राष्ट्रिय समाचारमेची भन्सारबाट अलैँची निर्यात बढ्यो, चिया घट्यो १८ बैशाख २०८३ भन्सार कार्यालयका अनुसार चालु आवकाे चैत महिनासम्म १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।