कार्य विभाजन, नेकपा एमाले, राष्ट्रिय समाचार
एमालेमा सर्वाधिक माग गरिएको एजेण्डा हो–निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन । नेताहरूका अनुसार भोलि बस्ने सचिवालय बैठकमा यी दुवै एजेण्डा प्राथमिकतामा छैनन् ।
एन्फा निलम्बन, खेलकुद, नेपाली फुटबल, राष्ट्रिय समाचार
दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?
निलम्बन फुकुवा गरेपछि मात्रै बैठक राख्ने अडान एन्फाले लिएपछि राखेप उक्त निर्णयमा पुगेको हो । यसले फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने खतरासमेत टरेको छ ।
आउटसोर्सिङ श्रमिक, बिजनेस विशेष, राष्ट्र बैंक, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, श्रम मन्त्रालय, श्रम शोषण
आउटसोर्सिङ श्रमिकको श्रम शोषणप्रति श्रम मन्त्रालयको ‘एक्सन’, नियमन गर्न पत्राचार
पछिल्लो समय हेलो सरकार, श्रम मन्त्रालय तथा श्रम विभागमा बैंक तथा वित्तीय संस्थामा काम गर्ने आउटसोर्सिङ श्रमिकको श्रम शोषण भइरहेको उजुरी आउने गरेका छन् ।
अन्तर्वार्ता, नेपाली कांग्रेस, प्रदीप पौडेल, महाधिवेशन, राष्ट्रिय समाचार
‘भागबण्डाका लागि गुट भेलाको अर्थ छैन’
चरणबद्ध रूपमा हामी बाहिर रहनुभएका नेताहरूलाई केन्द्रीय समितिभित्र ल्याउने परिस्थिति बनाउँछौं । हामीसँग थोरै समय छ । समयमा काम नभए विशेष महाधिवेशनको औचित्य नै समाप्त हुन्छ । अब धेरै पर्खन सक्ने स्थिति छैन ।
राष्ट्रिय समाचार, रुबी खान
१८ दिनदेखि आमरण अनसनमा रुबी खान
सरकारले पटक-पटक सम्झौता कार्यान्वयन नगरेपछि रुबीले यसपटक पनि आमरण अनसनको बाटो रोजेकी हुन् ।
अन्य
६० वर्षमा एसइई पास, अस्ट्रेलियामा हुँदा थाहा पाइन् नतिजा
पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छन्।
अन्तर्राष्ट्रिय समाचार, मंगलग्रह, महासागर, राष्ट्रिय समाचार
मङ्गल ग्रहको शालबाताना भालिस’ उपत्यकामा कुनै समय महासागर रहेको सङ्केत
२ जेठ, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्क्स एक्सप्रेस’ मिसनले मङ्गल ग्रहको भूमध्यरेखा नजिकै रहेको एउटा विशाल उपत्यकाको तस्बिर सार्वजनिक गरेको छ यस तस्वीरले रातो ग्रहको जलीय र ज्वालामुखी इतिहासबारे महत्त्वपूर्ण खुलासा गरेको छ । करिब १,३०० किलोमिटर लामो ‘शालबाताना भालिस’ नामक यो उपत्यकाले अर्बौँ वर्ष पहिले मङ्गल ग्रहमा विशाल बाढी र महासागर रहेको हुन सक्ने […]
अन्तरिक्ष, नासा, प्रमुख समाचार (Home), रोमन टेलिस्कोप
नासाको ‘रोमन’ टेलिस्कोपले खोज्नेछ अन्तरिक्षका अदृश्य न्युट्रोन ताराहरू
२ जेठ, काठमाडौं । नासाको आगामी शक्तिशाली अन्तरिक्ष टेलिस्कोप ‘न्यान्सी ग्रेस रोमन’ ले हाम्रो आकाशगङ्गा (मिल्की वे) मा लुकेर रहेका लाखौँ अदृश्य न्युट्रोन ताराहरूको रहस्य खोल्ने अपेक्षा गरिएको छ। ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित नयाँ अध्ययनअनुसार यो टेलिस्कोपले गुरुत्वाकर्षणको सहारामा ती वस्तुहरूको पहिचान गर्ने मात्र नभई तिनको तौल समेत मापन गर्न सक्नेछ । न्युट्रोन ताराहरू विशाल […]
प्रमुख समाचार (Home), लेखा
नेपाल लेखा तथा वित्तीय आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने विश्वास
२ जेठ, लन्डन । सरकारी अधिकारी, व्यवसायी तथा लेखा व्यवसायसँग सम्बन्धित विज्ञहरूले नेपाल विश्वव्यापी लेखा तथा व्यावसायिक सेवा आउटसोर्सिङको विश्वसनीय केन्द्र बन्ने दिशामा अघि बढिरहेको दाबी गरेका छन् । उनीहरूले नेपालसँग दक्ष जनशक्ति, प्रतिस्पर्धी लागत, अंग्रेजी बोल्ने युवा शक्ति तथा बढ्दो डिजिटल क्षमताजस्ता महत्वपूर्ण आधार रहेको उल्लेख गरेका छन् । शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावासद्वारा […]
अन्य
कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्।

