अन्य
विमानस्थलको प्रतीक्षालयमा पर्यटकीय गन्तव्यको प्रचार गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हवाइ यात्रीहरूलाई नेपालका सुन्दर गन्तव्यहरूबारे जानकारी दिन यस्तो व्यवस्था मिलाउन लागिएको हो।
अन्य
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।
अन्य
मध्यक्रमको ब्याटिङ नचल्दा ओमानसँग हार्यो नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टोली
ओमानसँगको पहिलो खेलमा नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालको ए टोलीमाथि ७० रनको जित निकालेको हो।

