अन्य
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करिब चार खर्ब एक अर्ब रूपैयाँले वृद्धि भएको देखिएको हो।
अन्य
अङ्ग्रेजी भाषामा शिक्षण: यथार्थ र भ्रम!
विद्यालयको नियम सम्झेर आफू बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गरे पनि विद्यार्थीहरूलाई नेपालीमा बोल्न छुट दिन्थेँ। मलाई बेलाबेलामा सम्झाइने गरिन्थ्यो; म अङ्ग्रेजी शिक्षक हुँ र विद्यार्थीलाई नेपालीमा बोल्न दिनु सानोतिनो अपराध सरह हो।
अन्य
अर्थ मन्त्रालयका ४ सह-सचिवको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंक पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ।
अन्य
अरब जाने केटा!
पिसाब, खाना र डस्टबिन सम्झेर आफैँलाई लाज लाग्यो। यति कुरा पनि किन विदेश गएर फर्केकाहरूलाई नसोधेको होला भन्ने कुराले मन अमिलो बनायो।
अन्य
२७७० विन्दुमा नेप्से, साढे ६ अर्बको सेयर किनबेच
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
अन्य
सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा
सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ।
अन्य
सातवर्ष पुरानो नजिर देखाएर लालीबजारको प्रदर्शन रोक्न अन्तरकालिन अन्तरिम आदेश
उच्च अदालत पाटनले लाली बजार सिनेमालाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
अन्य
हामी पार्टी एकताबद्ध होस् भन्नेमा छौं, नेतृत्वले चाहनुपर्यो- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूहरू पार्टी एकताबद्ध रहोस् भन्ने पक्षमा रहेको बताएका छन्।

