काभ्रेपलाञ्चोक
+977-9863403002
१० बैशाख २०८३ बिहीबार
१७ चैत्र २०८२

१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ । सम्मेलन जुलाई ८ देखि ११ सम्म हुने तय गरिएको छ । हालै सम्पन्न भर्चुअल बोर्ड बैठकले स्थान पुष्टि गरेको समाचार संस्था क्रिकबजले जनाएको छ । सम्मेलनको नेतृत्व आईसीसीका अध्यक्ष जय शाहले गर्नेछन् । यो सम्मेलन…

Scroll to Top