काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार
८ चैत्र २०८२
महान्यायाधिवक्ताको निर्णय : इन्टरनेट कम्पनीले काटेको बिल र तिरेको कर ठिक छ

नेपाल टेलिकमले जसरी बिल काट्यो र जति राजस्व उठायो, अन्य कम्पनीले पनि त्यसै गर्नुपर्ने दाबी राजस्व अनुसन्धान विभागले गरे पनि महान्यायाधिवक्ताकाे कार्यालयले भने दूरसञ्चार प्राधिकरणको नियम अनुसार इन्टरनेट कम्पनीले काटेको बिल र उठाएको टीएससी ठिक रहेको निर्णय गरेको हो ।

Scroll to Top